स्टोरी Archives | Khabarhub Khabarhub

अस्पताल निर्माण घोषणामा प्रतिष्पर्धा : स्वास्थ्य सेवा सुधार कि सस्तो प्रचार ?

काठमाडौं – सरकारले मंगलबार प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रममा अस्पताल भवन निर्माणमा जोड दिने उल्लेख छ । जब कि पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले वि.सं. २०७७ मंसिर १५ मा एकैदिन एकैपटक देशका ३०९ वटा स्थानीय तहमा आधारभूत अस्पताल बनाउने भन्दै शिलान्यास गरेका थिए । शिलान्यासकै वर्ष भवन निर्माण निम्ति ६ अर्ब…