स्टोरी Archives | Page 23 of 98 | Khabarhub Khabarhub

कतारका राजा, हाम्रो देश !

कतारका राजा आउने पूर्वसन्ध्यामा अव्यवस्थित तारसमेत नहटाई काठमाडौंको सडकमा टाँगिएको डिजिटल होडिङ बोर्ड । काठमाडौं- नेपालसँग कूटनीतिक, आर्थिक एवं जनसम्बन्ध समेत रहेको मित्रराष्ट्र कतारका राजा (अमिर) आज र भोलि दुई दिनका लागि नेपालको भ्रमणमा आउन लागेका छन् । राजा आउने चर्चासँगै हाम्रो देशभित्र केही कूटनीतिक बहस अनि रमाइला  ख्याल ठट्टासमेत सुरु भएका छन् । कतारका…