स्टोरी Archives | Page 25 of 98 | Khabarhub Khabarhub

गणितीय भ्रममा अल्झिएको इलामको उपचुनाव

काठमाडौं- संघीय राजधानीमा बसेर सुदूरपूर्व इलामको उपचुनावबारे लेख्नु चुनौतीपूर्ण मात्र छैन, जोखिमपूर्ण पनि उत्तिकै छ । काठमाडौंमा बसेर विगतको चुनावको गणित राम्रैसँग केलाउन सकिन्छ तर मतदाताको परिवर्तित मनलाई छाम्न सकिँदैन । पोहोर सालको गणित मात्र हेर्ने हो भने प्रतिनिधिसभा सदस्यका लागि बैशाख १५ गते हुने इलाम–२ को चुनावमा एमाले उम्मेद्वार सुहाङ नेम्वाङको जित निश्चित छ…