स्टोरी Archives | Page 27 of 98 | Khabarhub Khabarhub

पहिलो रंगीन फिल्म निर्देशकको यात्रा : राजा वीरेन्द्रको १० हजार बक्सिस !

काठमाडौं - नेपाली फिल्म क्षेत्रका लागि इतिहास हुन्- प्रेमबहादुर बस्नेत । उनी वि.सं. २०३४ सालमा प्रदर्शनमा आएको पहिलो रंगीन फिल्मका निर्देशक हुन् । ८९ वर्षअघि काठमाडौंको ठमेलमा जन्मे-हुर्केका बस्नेत अग्रगामी सोचका कारण अमेरिका छोडेर भारतमा फिल्म पढ्न गएको बताउँछन्। उनी भन्छन्, ‘मलाई अरुले नगरेको केही काम गर्न मन थियो।’ अहिले उनी उमेरले वृद्ध भइसके। उमेरसँगै…