स्टोरी Archives | Page 33 of 98 | Khabarhub Khabarhub

बढ्यो विवाहेत्तर सम्बन्ध

घटना-१ पाल्पाकी सरला शर्मा (नाम परिवर्तन) ल क्याम्पसमा बीएएलएलबी गर्दै थिइन्। निम्न वर्गीय घरमा जन्मिएकी उनी धेरै सपना बोकेर काठमाडौं पढ्न आएकी थिइन्। गाउँमा शक्तिशाली मानिसहरुले गरिब र अशक्तलाई दमनमा राखेको देख्दै उनी हुर्किएकी थिइन्। अन्याय र अत्याचारमा परेका मानिसको साथी बन्नुपर्छ भन्ने उनलाई सानैदेखि लागिरहन्थ्यो। प्लसटुसम्मको अध्ययन सकेर उनी कानुन पढ्न काठमाडौं आएकी थिइन्।…