स्टोरी Archives | Page 37 of 98 | Khabarhub Khabarhub

बजेट माग्दै अर्थ मन्त्रालयले भारतीय दूताबासमा ‘अनुरोध’ गर्ने

काठमाडौं– भारतीय विदेशमन्त्री एस.जयशंकर दुईदिने नेपाल भ्रमणमा आएका बेला विहीबार अर्थसचिव कृष्णहरि पुस्कर र भारतीय राजदूत नवीन श्रीवास्तवले हस्ताक्षर गरेको सम्झौता विवादमा तानिएको छ । यो सम्झौतामा नेपालको अर्थमन्त्रालयले भारत सरकारसँग बजेटका लागि ‘अनुरोध’ गर्ने उल्लेख छ । परियोजनाको अनुगमन संयन्त्रमा समेत भारतीय दूताबासका प्रतिनिधिलाई राखिने भएको छ । नेपाल सरकार र भारत सरकारबीच ‘उच्च…