Live on
Your Voice, Your Power
काठमाडौं– बैशाख महिना सुरु हुन लागेको छ, जसले गर्दा मौसम गर्मिलो हुन थालेको छ । बैशाखको यो गर्मीमा पसिना आउनु स्वभाविक हो । गर्मी मौसममा पसिना आउनु र त्यसको शारीरिक गन्धका मुख्यतः काखी गन्हाउनु सबैभन्दा ठूलो टाउको दुखाइको विषय बन्न जान्छ । त्यसले आत्मविश्वासमा पनि कमी ल्याउँछ । जतिसुकै सफा र राम्रो लुगा लगाए पनि…