औषधी/उपचार « Khabarhub

स्तनपान गराउँदा ध्यान दिनुपर्ने कुरा के हुन् ?

‘आमाको दूध बच्चाका लागि अमृत समान हुन्छ’ भन्ने भनाइ हामीले सुन्दै आएको कुरा हो। आमाको दूध बच्चाका लागि त्यस्तो पोषण हो, जसले उनीहरूको शारीरिक–मानसिक विकासका लागि अपरिहार्य हुन्छ। पछिल्लो समय आधुनिकीकरणका नाममा आमाले बच्चालाई स्तनपान नै नगराउने समस्या पनि देखिएको छ। कतिपयले आमाको दूधको साटो गाई, भैंसीको दूध धेरै खुवाउने गर्छन्। आमाको बिगौती दूध शिशुका…