औषधी/उपचार « Khabarhub

दाँतमा देखिने समस्या र यसको उपचार

हामीलाई सबै भन्दा बढी हुने मुखको समस्यामा दाँत तथा गिजाको समस्या प्रमुख रूपमा रहेको छ। गिजाको रोगलाई गम्भीर स्वास्थ्य समस्याको रूपमा हेरिन्छ। ब्रस गर्दा वा खाना खाँदा गिजाबाट रगत आउने समस्या शरीरमा कुनै ठुलो रोगको सङ्केत हुनसक्ने चिकित्सक बताउँछन्। गिजाको रोगको विभिन्न चरण हुने चिकित्सकको भनाइ छ। जसमध्ये गिजा सुनिनु सबैभन्दा पहिलो चरण हो। जसलाई…