औषधी/उपचार « Khabarhub

कालाजारको जोखिम र बच्ने उपाय

काठमाडौं- हरेक वर्ष नेपालमा गर्मी मौसम सुरु भएपछि विभिन्न प्रकारका संक्रमति रोग फैलने गर्छन्। यो समयमा लामखुट्टेको टोकाइबाटसमेत विभिन्न स्वास्थ्य समस्या देखिने गरेका छन्। गर्मीयाम सुरु भएसँगै कालाजारका बिरामी भेटिन थालेका छन्। लामखुट्टेको टोकाइका कारण कालाजार नामक रोग लाग्ने गर्छ। गर्मीयाममा घर, आँगन अगाडि हुने फोहर र खाल्डामा पानी जम्ने भएकाले लामखुट्टेले सन्तान बढाइरहेको हुन्छ।…