औषधी/उपचार « Khabarhub

विज्ञापनले बनाउँदैछ बिरामी

अहिलेका केटाकेटीहरुले भोक लाग्दा आलु चिप्स, चाउचाउ या ‘एक्स्ट्रा इनर्जी’ आदि लेखिएका सप्लिमेन्टहरु खाएको देख्दा म आफ्नो बाल्यकाल सम्झन्छु। मकैभटमाससँग चिया या मोही खाँदा हाम्रो पेट टम्म भरिन्थ्यो। बाहिरको बिस्कुट या चाउचाउ केही खानै पर्दैनथ्यो। मकै हाम्रो भान्सामा पाइने सस्तो तर ऊर्जा दिने खाना हो। हिजोआज भ्रामक विज्ञापनको प्रभावका कारण बालबालिका ‘मकै पनि खाजा खाने…