औषधी/उपचार « Khabarhub

गर्मी मौसममा शाकाहारी भोजन फाइदाजनक

हाम्रो शरीरलाई स्वस्थ राख्नका लागि खानापानमा धेरै नै ख्याल गर्नुपर्ने हुन्छ। मौसम अनुसार के खाने, के नखाने भनेर विज्ञले सुझाव दिने गरेका छन्। जसरी हाम्रो वातावरणको हावापानी समयअनुसार फरक–फरक हुन्छ, त्यसरी नै हामीले पनि आफ्नो खानपानमा पनि परिवर्तन गर्नुपर्छ। किनकी, हाम्रो शरीरले पनि वातावरण अनुसार फरक प्रतिक्रिया दिइरहेको हुन्छ। अहिले साउनको महिना छ। यो महिनामा…