औषधी/उपचार « Khabarhub

वर्षामा हैजाको जोखिम, उपचार र बच्ने उपाय

हैजा खासगरी भिब्रियो कलेरा ब्याक्टेरियाबाट हुने रोग हो। दूषित पानीको प्रयोगले यो रोग लाग्ने गर्छ। काठमाडौं उपत्यकाको कुरा गर्ने हो भने अन्डरग्राउन्ड पानीलाई परीक्षण गर्दा भिब्रियो कलेरा भाइरस पाइएको छ। जसले गर्दा यो वर्षायामको सिजन र गर्मी सिजनमा हैजा बढी देखिने गर्छ। एक ठाउँबाट सक्रंमण भएका व्यक्ति अन्य ठाउँमा गएर सुरक्षित ठाउँमा दिसा पिसाब गर्दा…