औषधी/उपचार Archives | Page 67 of 71 | Khabarhub Khabarhub

शहरी क्षेत्रमा शल्यक्रियामार्फत प्रसूति सेवा बढ्दो

काठमाडौं– विश्व स्वास्थ्य संगठनले शिशूको स्वास्थ्य ५ प्रतिशत वा गर्भवती आमाको स्वास्थ्य ५ प्रतिशत जोखिममा रहेको अवस्थामा गर्भवती महिलाको शल्यक्रिया गरेर प्रसूति गराउनुपर्ने बताउँछ । विश्व स्वास्थ्य संगठनका अनुसार जोखिमकाे अवस्थामा रहेका गर्भवती महिलाको शल्यक्रियाद्वारा गराइने प्रसूतिको दर ५ प्रतिशत भन्दा कम छ भने त्यस क्षेत्रमा गर्भवती महिलाले सुरक्षित रुपमा प्रसूति सेवा नपाएको मानिन्छ । …