मुख्य समाचार « Khabarhub

केन्द्रीय बैंकले संकट समाधानमा ध्यान दिनुपर्छ

विश्व आर्थिक मन्दी र आन्तरिक कारणले गर्दा अर्थतन्त्र निकै जोखिममा परेको विश्लेषण र अनुमान हुँदै आएको छ। देशको अर्थतन्त्रको वास्तविक अवस्था कस्तो छ ? देशको अर्थतन्त्र साँच्चै संकटमा परेको हो ? कसरी देशलाई आत्मनिर्भर बनाउन सकिन्छ ? भन्ने विषयमा आधारित रहेर अर्थ राजनीतिक विश्लेषक श्रीभद्र पण्डितसँग सुशील पाण्डेले गरेको कुराकानीको सम्पादित अंश: अहिलेको अर्थतन्त्रको वास्तविक अवस्था…