Live on
Your Voice, Your Power
काठमाडौं - सरकारका अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले सबै दलहरूको साझा चिन्तन र महत्त्वपूर्ण कुराहरू समेटेर नीति तथा कार्यक्रम बनाएको दाबी गरेका छन् । बिहीबारको प्रतिनिधिसभा बैठकमा निति तथा कार्यक्रममाथि उठेका प्रश्नको जवाफ दिँदै उनले सबै दलहरूको रचनात्मक सुझावलाई सरकारले ग्रहण गर्ने बताएका हुन् । उनले भने, ‘प्राप्त सुझाव, महत्त्वपूर्ण धारणा र चिन्तनलाई सरकारले गम्भीरतापूर्वक लिएको…