मुख्य समाचार « Khabarhub

फुटबल संस्कृतिमा हुर्किएका ‘मिडफिल्डर’

पानीको भण्डार, घना जङ्गल र अमेजन नदी, दक्षिण अमेरिकी जीवनका पर्याय नै हुन्। मानव सभ्यताको उत्पत्ति र विकाससँगै भएका परिवर्तनले दक्षिण अमेरिकालाई पनि छाडेन। इतिहासको कुनै कालखण्डमा स्पेन र पोर्चुगलको उपनिवेश भएका यी देशमा अझै यी दुई भाषा लोकप्रिय छन्। त्यहाँको आदिवासी भाषालाई औपनिवेशिक कालमै यी दुई भाषाले विस्थापित गरेका थिए। अहिले पनि आदिवासीको भाषा…