Live on
Your Voice, Your Power
काठमाडौँ - पछिल्लो समय मानिसहरुमा मानसिक समस्या र त्यसबाट उत्पन्न हुने रोगहरुको संख्या बढ्दो छ । अस्तव्यस्त जीवनशैली, खानपान र शारीरिक कसरत नगर्नाले मानिसहरुमा मानसिक रोग तथा त्यसले निम्त्याउने समस्या बढेको हो । त्यसमाथि धेरैजसो डाक्टरहरु अहिले मानसिक स्वास्थ्यभन्दा अरु विषयमै जोड दिइरहेका छन् । तर डा.ऋषभ कोइराला भने मनोचिकित्सक विषय पढेर अहिले हजारौँ बिरामीको…