मुख्य समाचार « Khabarhub

असुरक्षित गर्भपतनको जोखिम

काठमाडौं - पछिल्लो समय असुरक्षित रुपमा गर्भपतन गराउनेको संख्या उल्लेख्य रहेको छ। सुरक्षित गर्भपतन गर्न स्वास्थ्य संस्था जान हिच्किचाउने प्रवृत्ति पनि उस्तै छ। कसैले देख्छ वा थाहा पाउँछ कि भनेर डराउने महिला धेरै छन्। गर्भपतन सेवा निःशुल्क छ। तर, महिलालाई यो सेवा निःशुल्क प्राप्त गर्न सकिन्छ भन्ने जानकारी नभएकोसमेत पाइछ। कतिपय धामी, झाँक्रीसमक्ष पुगेर झारपात…