Live on
Your Voice, Your Power
काठमाडौँ - नेकपा एमालेभित्रका विषयहरू बैठकमै उठाउनुपर्ने कि सामाजिक सञ्जालमार्फत सार्वजनिक गर्नुपर्ने भन्ने विषयमा बहस चर्किएको छ। पछिल्ला दिनहरूमा नेताहरूबीच यसबारे फरक–फरक धारणा सार्वजनिक हुन थालेका छन्। नेता सुरेन्द्र पाण्डेले पार्टीभित्र सुधारका प्रस्तावहरू पटक–पटक आधिकारिक फोरम र बैठकमा प्रस्तुत गरिए पनि ती विषयलाई गम्भीरतापूर्वक छलफल नगरिएको आरोप लगाएका हुन् । बैठकहरूमा उठाइएका असहमतिका आवाजहरूलाई ‘नोट…