मुख्य समाचार « Khabarhub

दिउँसो १ बजेसम्मका मुख्य १० समाचार

काठमाडौँ-  बिहानैदेखि आज पनि विभिन्न राजनीतिक, आर्थिक तथा सामाजिक घटनाक्रम चलिरहेका छन् । पछिल्लो २४ घण्टामा राजधानी काठमाडौँदेखि देशभरका समाचार अपडेटका साथै अन्तर्राष्ट्रिय र खेलकुदका विभिन्न गतिविधि तथा कार्यक्रम भइरहेका छन् । दिउँसो १ बजेसम्मका मुख्य १० समाचार यस्ता छन्: १. राष्ट्रपतिविरुद्धको रिट न्यायाधीश डा. शर्माको इजलासमा नागरिकता विधेयक प्रमाणीकरण गराउन माग गर्दै राष्ट्रपतिविरुद्ध परेको…