मुख्य समाचार Archives | Page 208 of 320 | Khabarhub Khabarhub

आजबाट सिंहदरबारमा ग्यास सिलिन्डर लैजान रोक

काठमाडौँ- सरकारले आजबाट सिंहदरबारभित्र ग्यास सिलिन्डर लैजान रोक लगाएको छ । अर्थमन्त्री जनार्दन शर्माले १५ जेठमा बजेट भाषणमा सिंहदरबारभित्र ग्यास सिलिन्डर हटाएर विद्युतीय चुलो प्रयोगमा ल्याउने घोषणा गरेका थिए । सो घोषणाअनुसार साउन मसान्तभित्र सिंहदरबारभित्र रहेका सरकारी निकायदेखि क्यान्टिनहरू सबैले अनिवार्य विद्युतीय चुलो जडान गरिसक्नुपर्ने थियो । बुधबार बिहानदेखि सिंहदरबारको गेटमा रहेका सुरक्षाकर्मीले चेक गर्ने,…