मुख्य समाचार « Khabarhub

वैज्ञानिकको सपना, सङ्घर्ष र भोगाइ ‘रकेट्री : द नम्बी इफेक्ट’

वैज्ञानिक नम्बी नारायणको जीवनमा आधारित रहेर निर्माण गरिएको फिल्म ‘रकेट्रीः द नम्बी इफेक्ट’ सिनेमा हलमा प्रर्दशनमा आएको केही समय बितिसकेको छ। ओटीटीमा भने हालै प्रदर्शन गरिएको छ। फिल्ममार्फत् वैज्ञानिक नम्बीको जीवनयात्रालाई चित्रण गरिएको छ। उनले गरेका काम, सङ्घर्ष, भोगाइलाई समेटेर फिल्म निर्माण गरिएको छ। फिल्ममा मिडियामा आएको एक खबरले उनको परिवार र उनलाई पार्ने असरलाई…