मुख्य समाचार « Khabarhub

लीलामणिलाई बाबुरामको प्रश्न : आगोमा सत्यको पानी हाल्ने कि भ्रमको घीउ थप्ने ?

काठमाडौं - पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले पूर्वमुख्यसचिव लीलामाणि पौडेलले एमसीसीमाथिको भ्रममा घिउ थप्ने काम गरेको आरोप लगाएका छन्। चीनका लागि पूर्वराजदूतसमेत रहेका पौडेलले एमसीसी राष्ट्रघाति भएको भन्दै दिएको अभिव्यक्तप्रति उनले प्रश्न गरेका हुन्। पौडेलले शुक्रबार राजधानीमा आयोजित एक कार्यक्रममा अब अर्थ सचिवको सरुवासमेत एमसीसीले गर्ने भन्दै गरेको टिप्पणीप्रति बाबुरामले आक्रेश व्यक्त गरेका हुन्। एमसीसीले यसको…