मुख्य समाचार « Khabarhub

‘काम संविधानले होइन मान्छेले गर्ने हो’

संविधान भनेको एउटा साधन हो। साध्य त फेरि मान्छेले नै गर्ने हो। काम त मान्छेले नै गर्ने हो। संसारभर हामीले हेर्ने हो भने दुई पन्नाको मात्र पनि संविधान छ। कँही संविधान नै छैन। मलाई लाग्छ संसारमा तीन वटा देशमा संविधान नै छैन। कतिपय मुलुकहरूमा ठूला-ठूला संविधान छन्। भारतको ६ या सात सय पेजको संविधान छ।…