मुख्य समाचार « Khabarhub

संविधान कार्यान्वयनको पक्ष फितलो भयो

संविधान जारी भएको आठ वर्ष बितिसक्यो। हामीसँग मुद्दाहरु धेरै छन्। राम्रा कुराहरू पनि छन्। मैले सबैभन्दा बढी अनुभव गरेको कुरा हाम्रो जुन संवैधानिक संस्कृति छ। त्यो क्रमशः ओरालो लाग्यो। यो कानुनको शासन भनेको के हो ? संविधानवाद भनेको के हो ? सामान्य रूपमा प्रश्न गर्दै नगर्नु पर्ने कुराहरू केके हुन् भन्ने बारेमा हाम्रो चिन्तनको स्तर…