मुख्य समाचार « Khabarhub

नवलपरासीमा कांग्रेसका २२ नेता–कार्यकर्तामाथि कारबाही सिफारिस

नवलपरासी – नेपाली कांग्रेस नवलपरासीको जिल्ला अनुशासन समितिले लुम्बिनी प्रदेशका मन्त्री र पूर्व गृहराज्य मन्त्रीसहित २२ जना नेता–कार्यकर्तामाथि कारबाही गर्न केन्द्रीय समितिलाई सिफारिस गरेको छ । जिल्ला अनुशासन समितिका संयोजक गोबिन्द ढकालले केन्द्रीय समितिलाई पत्र पठाउँदै उनीहरूलाई पाँच वर्षसम्म साधारण सदस्यसमेत नरहने गरी कारबाही गर्न सिफारिस गरिएको जानकारी दिएका छन् । समितिका अनुसार निर्वाचनका क्रममा…