Live on
Your Voice, Your Power
नयाँ दिल्ली - भारतको चार दिने भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई अहिले इन्दौरमा भव्य स्वागत गर्ने तयारी गरिएको छ। नयाँ दिल्लीबाट विशेष विमानमार्फत प्रधानमन्त्री इन्दौर प्रस्थान गरिसकेका छन्। इन्दौरमा उनको स्वागतका लागि रेड कार्पेट बिछ्याइएको छ। महाकालेश्वर मन्दिरमा रहेको वास्तुकलाको अवलोकन गर्न प्रधानमन्त्री प्रचण्ड इन्दौर प्रस्थान गरेका हुन्। सो क्रममा मध्य प्रदेशका राज्यपाल मङ्गुभाइ…