मुख्य समाचार « Khabarhub

विदेशमा नेपाली खानाको छुट्टै महत्त्व हुन्छ

नेपाली विश्वका जुनसुकै देशको कुनामा पुगेका छन्। नेपालबाट विभिन्न देशमा गएर होटल चलाएर नेपाललाई विश्व सामु समावेश गर्न सफल व्यक्ति थुप्रै छन्। नेपाली युवाको आकर्षण पछिल्लो समय भान्सामा पनि देखिन्छ। पाक कलामा नेपालीहरु चर्चितसमेत छन्। त्यस्तै एक व्यक्तित्व सेफ गणेशबहादुर श्रेष्ठसँग गरिएको कुराकानीको सम्पादित अंश : तपाईं भान्साको क्षेत्रमा कसरी प्रवेश गर्नुभयो ? म सानैदेखि…