मुख्य समाचार « Khabarhub

गर्मीमा फ्रिजको पानी पिउनु कत्तिको घातक हुन्छ ?

काठमाडौं - गर्मी मौसम विस्तारै सुरु भएको छ। यो मौसममा धेरै चर्को घामका कारण धेरै प्यास लाग्ने गर्छ। टन्टलापुर घामबाट घरमा वा अफिसमा फर्किएपछि फ्रिजको चिसो पानी पिउन सबैलाई मनपर्छ। गर्मीसँगै थकाइले प्यास लागिरहेको अवस्थामा चिसो पानी घटघट पिउनुको मज्जा नै बेग्लै हुन्छ। तर, फ्रिजको पानी सिधै पिउँदा यसले हाम्रो शरीरलाई हानी पुर्याउन सक्छ। धेरै…