Live on
Your Voice, Your Power
विश्वभरका सहरको वायु प्रदूषणको मात्रा नाप्दै आएको आईक्युएयरले सार्वजनिक गरेको सूचीमा काठमाडौँ सबैभन्दा धेरै वायु प्रदूषण भएको सहरको पहिलो नम्बरमा परेको छ। वायु प्रदूषणले मुटु र श्वासप्रश्वाससम्बन्धी रोगको जोखिम उच्च बढाउने चिकित्सकले बताएका छन्। काठमाडौंको धुलाम्मे सडकको कारण मानिसमा दमलगायत श्वासप्रश्वास सम्बन्धी विभिन्न रोगका बिरामीको संख्या दिनानुदिन बढिरहेको चिकित्सकको भनाइ छ। काठमाडौँको सडक विस्तार तथा…