मुख्य समाचार « Khabarhub

गर्भवती र सुत्केरीको पोषणमा विशेष ख्याल गर्नुपर्छ

महिलाले आफ्नो स्वास्थ्यलाई ध्यान दिन परिवार भन्दा पहिला आफूलाई माया गर्नुपर्छ। विभिन्न समयमा महिलाले आफ्नो स्वास्थ्यका लागि विशेष ख्याल गर्नु आवश्यक हुन्छ। स्वास्थ्यकर खानापीनले स्वास्थ्य सुधार हुन्छ। कुन समयमा महिलाले आफ्नो स्वास्थ्यमा कति ध्यान दिने ? यी र यस्तै विषयमा आधारित रहेर जनस्वास्थ्य विज्ञ डा. अरुणा उप्रेतीसँग प्रभा थापाले गरेको कुराकानी सम्पादित अंश : खानपानको…