Live on
Your Voice, Your Power
काठमाडौँ – संघीय संसद्का दुवै सदनको बैठकको बैठक आज बस्ने भएको छ। संघीय संसद् भवन, बानेश्वरमा प्रतिनिधिसभा बैठक दिउँसो १ बजे र राष्ट्रिय सभा बैठक अपराह्न ४ बजेर १ मिनेटमा बस्ने संघीय संसद् सचिवालयले जनाएको छ। बिहीबारका लागि बोलाइएको राष्ट्रिय सभा बैठक विशेष कारणले शुक्रबार अपराह्न ४ बजेर १ मिनेटमा सारिएको थियो । यसअघि प्रतिनिधिसभा…