मुख्य समाचार « Khabarhub

नवनियुक्त तीन मन्त्रीको शपथ दिउँसो ३ बजे

काठमाडौँ - पुष्पकमल दाहाल प्रचण्ड नेतृत्व सरकारका नवनियुक्त तीन मन्त्रीको शपथ ग्रहण आज हुने भएको छ । शीतल निवासस्थित राष्ट्रपति कार्यालयमा दिउँसो ३ बजे सो शपथ ग्रहण कार्यक्रम हुनेछ  । प्रधानमन्त्री प्रचण्डले हिजो कांग्रेस उपसभापति धनराज गुरुङलाई कानुन, न्याय तथा संसदीय मामिला मन्त्री नियुक्ति गरेका थिए। त्यसैगरी केन्द्रीय सदस्य मोहन बस्नेतलाई स्वास्थ्य तथा जनसंख्या मन्त्रीमा…