मुख्य समाचार Archives | Page 88 of 322 | Khabarhub Khabarhub

अर्थ मन्त्रालय र राष्ट्र बैंकको ‘ट्युनिङ’ मिलेन

आर्थिक वर्ष २०७९/२०८० को मौद्रिक नीतिले अर्थतन्त्रका लागि अहिले कसिलो किसिमको कार्यदिशा ल्याएको छ। त्यो कार्यदिशामा रहेर अर्धवार्षिक समीक्षा आएको छ। जसमा प्रायजसो आधारभूत सूचांकमा खासै परिवर्तन भएको छैन। त्यसैगरी व्यक्ति स्थायित्वमा बैंंक तथा वित्तीय संस्थालाई आवश्यक स्थितिमा परिचालित हुनु आवश्यक छ। तर हामी अहिले विशेष अवस्थामा छौं। हाम्रो अहिलेको अवस्था हेर्दा बाहिर स्थायित्वको कुरामा…