Live on
Your Voice, Your Power
गरिब देशलाई ऋण दिने, त्यो ऋणबाट निर्माण गरिएको संरचनाबाट आफैले लाभ लिने र सम्पत्तिसमेत हडप्ने चिनियाँ नीति अहिले फन्दामा परेको छ। चिनिया डेब्ट ट्रायप डिप्लोमेसीको सिकार अहिले चिनियाँ अर्थतन्त्रै नै परेको छ। संसारका गरिब देशमा लगानी गरेको ऋण असुल्न नदिएपछि त्यहाँको बैंकिङ संरचनामा नै असर गरेको छ। संसारका एक सय ५० देशका करिब १ ट्रिलियन…