ब्रेकिङ स्टोरी « Khabarhub

सूक्ष्म व्यवस्थापनमा फेरि छिमेकी निम्त्याउँदै प्रमुख दल

काठमाडौं – नेपालको संविधान, २०७२ जारी भएपछि काठमाडौंमा केही कमजोर भएको वाह्य हस्तक्षेप फेरि सघन बन्न थालेको छ । विदेशीलाई मुलुकको आन्तरिक मामिलाको सुक्ष्म व्यवस्थापनमा हर्ताकर्ता बनाउन प्रमुख दलहरू नै कम्मर कसेर लागेका हुन् । भारतको अनिच्छाबीच नेकपा (एमाले) सँग नयाँ सत्ता गठजोड गरेका नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा यतिखेर भारतीय राजदूत र दूतहरूसँग गोप्य…