ब्रेकिङ स्टोरी « Khabarhub

ओलम्पिक : लायसको स्वर्णसँगै अमेरिका शीर्ष स्थानमा

विश्व विजेता समेत रहेका अमेरिकाका नोह लायसले जमठकाका किचेन थोम्सनलाई हराउँदै सय मिटर दौडको उपाधि जितेसँगै पेरिस ओलम्पिकमा अमेरिका पहिलो पटक पदक तालिकाको शीर्ष स्थानमा पुगेको छ। लायसले अहिलेसम्मकै उत्कृष्ट समयमा दुरी पार गर्ने क्रममा ९.७९ सेकेन्ड समयका साथ स्वर्ण पदक जितेका हुन्। दौडको अधिक समय थोम्सनले अग्रता कायम गरे पनि अन्तिम समयमा लायसले गति…