ब्रेकिङ स्टोरी « Khabarhub

मुक्त घोषणाको १० वर्षपछि भेटिएको पोलियो भाइरस कति घातक ?

काठमाडौं - नेपालमा पोलियो मुक्त घोषणा भएको १० वर्षपछि पोलियो भाइरस भेटिएपछि सरकारले पोलियो रोगविरुद्ध खोप अभियान सञ्चालनको घाषणा गरेको छ। वातावरणीय निगरानीको क्रममा काठमाडौंको टुकुचा र बागमती नदीको संगम नजिकबाट संकलन गरिएको ढलको नमूना परीक्षणमा पोलियो भाइरस टाइप ‘३’ को जीवाणु पत्ता लागेको हो। भाइरस भेटिए लगत्तै संक्रमण समुदायमा फैलिन नदिन उपत्यकाका तीन जिल्ला…