Live on
Your Voice, Your Power
काठमाडौँ । रास्वपाका सभापति रवि लामिछानेले प्रधानमन्त्री बालेनसँग भेट गरेका छन् । हालैमात्र भारत भ्रमणबाट फर्किएका लामिछाने र प्रधानमन्त्री बालेन शाहबीच आइतबार भेट भएको स्रोतले जानकारी दिएको छ । स्रोतका अनुसार भेटमा भ्रमणका विषयमा प्रधानमन्त्रीलाई लामिछानेले जानकारी गराएका थिए । त्यसपछि लामिछानेले प्रतिनिधिसभा र राष्ट्रियसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलका अध्यक्ष तथा सभापतिलाई बैठकका लागि आह्वान…