ब्रेकिङ स्टोरी « Khabarhub

पूर्वराजालाई भेट्न नपाएपछि शितल निवास अगाडि एक युवाले आत्मदाह प्रयास

काठमाडौँ । पूर्वराजा ज्ञानेन्द्र शाहलाई भेट्न नपाएको भन्दै शितलनिवास अगाडि एक युवाले आत्मदाह प्रयास गरेका छन् । रामेछापका २७ वर्षीय विशाल तामाङले आत्मदाह गर्छुभन्दै शरीरमा पेट्रोल खन्याउन खोजेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो । प्रहरीले उनको साथबाट पेट्रोल पनि बरामद गरेको छ । रामेछापको दोरम्बा गाउँपालिका १ का तामाङलाई प्रहरीले सम्झाइबुझाइ गरेर छोडिसकेको छ ।…