ब्रेकिङ स्टोरी « Khabarhub

अमेरिकी चुनावको पेचिलो मुद्दा बन्दै गाजा आक्रमण

सन् २०२४ को अन्त्यमा अमेरिकामा राष्ट्रपति पदको निर्वाचन हुँदैछ। सो निर्वाचनमा विविध मुद्दा उठ्ने छन्। यसरी उठ्ने मुद्दामध्ये निश्चय पनि आप्रवासीको विषय रहने छ। मेक्सिकोको सीमाबाट पार हुने अवैध आप्रवासीको मुद्दा अबको चुनावको मुख्य विषय हुनेछ। साथमा रुस युक्रेन युद्धको विषय उठान हुने पक्का छ। यसरी उठाइने विषयमा संसारमै पछिल्लो समय देखिँदै आएको आर्थिक मन्दीको…