ब्रेकिङ स्टोरी « Khabarhub

बझाङमा मत अन्तर घटाउँदै एमाले: कांग्रेस ८३ मतले अगाडि

काठमाडौं - बझाङ प्रदेश १ को उपनिर्वाचनको मतगणना जारी छ। बझाङमा कांग्रेसले सोमबार बिहानदेखि अग्रता लिएको छ। पछिल्लो मत परिणाममा एमालेले मतअन्तर घटाउँदै लगेको छ। अघिल्लो पटक सार्वजनिक भएको मत परिणाममा २८४ मतले अगाडि रहेको कांग्रेस पछिल्लो मत परिणाममा ८३ मतले मात्र अगाडि छ। पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका अविषेक सिंहले ९ हजार १६७ मत…