ब्रेकिङ स्टोरी « Khabarhub

डोटीमा गाडी दुर्घटना, एक जनाको मृत्यु, २१ घाइते

डोटी– डोटीमा आज बिहान गाडी दुर्घटना हुँदा एक जनाको घटनास्थलमै मृत्यु भएको छ । घटनामा २१ जना घाइते भएका छन् । अछामबाट धनगढीतर्फ गइरहेको सुपप्र०१००१ ख ३९५६ नम्बरको गाडी भीमदत्त राजमार्गको जोरायल गाउँपालिका– २ मा दुर्घटना अछामको मंगलसेन नगरपालिकाकी २२ वर्षीय हरिना परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । घाइतेको प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको…