ब्रेकिङ स्टोरी « Khabarhub

बाँझोपनको उपचारमा प्रभावकारी बन्दै ल्याप्रोस्कोपी सर्जरी

काठमाडौं - पेटमा स-साना घाउ बनाएर दूरबिनको सहायताले पेटका भित्री अंगका समस्या हेर्ने विधिलाई ल्याप्रोस्कोपी भनिन्छ। अहिले धेरै रोगको यो विधिबाट सर्जरी गर्न थालिएको छ। साथै पछिल्लो समय स्त्री रोग सम्बन्धी समस्या जस्तै पाठेघरको ट्युमर, बाँझोपनको समस्यामा ल्याप्रोस्कोपी सर्जरी नेपालमा प्रभावकारी भइरहेको चिकित्सक बताउँछन्। ल्याप्रोस्कोपी कस्तो सर्जरी हो ? अन्य सर्जरीभन्दा यो कसरी फरक छ…