Live on
Your Voice, Your Power
काठमाडौं - आईसीसी विश्वकप क्रिकेट लिग-२ को तेस्रो खेलमा नामिबियाविरुद्ध बलिङ गरिरहेको नेपाललाई सातौँ सफलता मिलेको छ । १६९ रनको लक्ष्य पछ्याएको नामिबियाले ३५ ओभरमा १४३ रन बनाउँदा आफ्नो ७ विकेट गुमाएको हो । नामिबियाको सातौ विकेट ललित राजवंशीले लिए । उनले जेन ग्रिनलाई ६ रनमा पभेलिएन फर्काए । यसअघि कुशल भुर्तेलले नामिबियाका लजन निकोललाई…