ब्रेकिङ स्टोरी « Khabarhub

हामीले हावा चलाएका छैनौँ, बाढी ल्याएर खोला फर्काएका हौँ : प्रधानमन्त्री बालेन

काठमाडौं– प्रधानमन्त्री वालेन्द्र शाह ‘बालेन’ले आफूहरूले कुनै हावा नचलाएको बरु बाढी नै ल्याएर खोला फर्काएको बताएका छन् । आइतबार चितवनमा भएको रास्वपाको महाधिवेशनलाई सम्बोधन गर्दै शाहले अन्य दलका नेताको प्रश्नको जवाफ दिने क्रममा सो बताएका हुन् । ‘जनता र जनताको भोट भनेको हावाजस्तो हुन्छ, कहिले हावा यताबाट चल्छ, कहिले उताबाट चल्छ भनेर चिन्ता लिनुभएको छ’,…