Live on
Your Voice, Your Power
काठमाडौं- नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा चरम सत्तामोह देखिएको गुनासो गरेका छन् । १३५ औँ अन्तराष्ट्रिय श्रमिक दिवसका अवसरमा पार्टीले बुधबार काठमाडौंको शान्तिबाटिकामा आयोजना गरेको कार्यक्रममा भट्टराईले सत्ताका लागि प्रचण्डले जोसुकैसँग पनि समीकरण गर्ने र तोड्ने गरेको आरोप लगाए । माओवादी आन्दोलनका केही नेताहरूको आग्रहमा प्रचण्डलाई २०७९ को निर्वाचनमा…