ब्रेकिङ स्टोरी « Khabarhub

 रास्वपा केन्द्रीय समिति बैठक बस्दै, इलाम–२ को उपनिर्वाचनबारे छलफल हुने

काठमाडौँ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति बैठक आज बस्दै छ । बैठक मध्याह्न १२ बजे पार्टी केन्द्रीय कार्यालय बालाजुमा बस्ने महामन्त्री मुकुल ढकालले जानकारी दिए । आगामी वैशाख १५ गते हुने प्रतिनिधिसभा अन्तर्गत इलाम क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचन तयारीबारे छलफल गर्न बैठक बस्न लागेको हो । यस्तै, बैठकमा प्रदेशसभातर्फ बझाङ–१(१) मा हुने…