ब्रेकिङ स्टोरी Archives | Page 180 of 823 | Khabarhub Khabarhub

सेनाले फेर्‍यो द्रुतमार्ग निर्माण आयोजना प्रमुख

काठमाडौँ– नेपाली सेनाले काठमाडौं-तराई द्रुत मार्ग निर्माण आयोजना प्रमुख फेरेको छ । आज जंगी अड्डाले सहायक रथी विकास पोखरेललाई फास्ट ट्रयाक आयोजना प्रमुखमा ल्याएको हो।  सेनाले कमलविक्रम शाहको स्थानमा पोखरेललाई जिम्मेवारी दिएको हो। पोखरेलले यसअघि पनि फास्ट ट्रयाक आयोजना प्रमुखका रुपमा काम गरिसकेका छन्।  चुनौतीपूर्ण फास्ट ट्रयाकको  निर्माणको जिम्मेवारी नेपाली सेनाले पाएको छ। यो आयोजना…