ब्रेकिङ स्टोरी « Khabarhub

जनमत पार्टी सत्ता सहकार्य गर्ने आचरण नभएर भाग्यो : उपेन्द्र यादव

काठमाडौं– जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले जनमत पार्टीले सरकारमा साझेदार गर्ने खालको आचरण नदेखाएको बताएका छन् । उनले सहकार्य गर्न नसकेर मधेस सरकारबाट जनमत पार्टी भागेको समेत आरोप लगाए ।  उनले भने, ‘सत्ता सहकार्य गर्न नसकेर सरकारबाट भागेका हुन् । सहकार्य गर्ने आचरण नै छैन ।’  बुधबार खबरहबले यहाँहरूले चरम दमन गरेपछि जनमतले मधेस…